काठमाडौँ । आसन्न निर्वाचनबारे विस्वसनीय हुन नसकेका शेयर लगानीकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह प्रवेश गर्नेगरी भएको एकीकरण सम्झौताले आइतबार बजार खुल्दाबित्तिकै देखि उल्लासमय दखिएको छ । आइतबार प्रिओपन सेसनमा सढे २ अंक जति बढेको नेप्से बजार खुलेपछि लगातार उकालो रफ्तारमै देखिएको छ । त्यसपछिको ५