बीमा कम्पनीहरूले संकलन गर्ने प्रिमियम अझै पनि ठूलो मात्रामा बैंक तथा वित्तीय संस्थामै किन राखिन्छ भन्ने प्रश्न स्वाभाविक हो, तर यसको उत्तर लगानीको संरचना, दीर्घकालीन दायित्व र उपलब्ध उपकरणहरूसँग गहिरोसँग जोडिएको छ। हामी बीमा क्षेत्रमा काम गर्नेहरूका लागि लगानीको पहिलो सर्त नाफा होइन, सुरक्षा हो, र यही आधारले आज पनि