काठमाडौँ । अहिले बैंकहरुलाई पूँजीको आधारमा वर्गीकरण गर्ने परिपाटी छ । तर अब समान स्तरका बैंक तथा वित्तीय संस्थाहरूलाई पनि सुशासनका सूचकहरुको आधारमा समेत वर्गीकरण गर्न उच्चस्तरीय कार्यदलले सुझाव दिएको छ । ‘नियमन कम, सुपरिवेक्षण बढी’ भन्ने गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको सोच र अवधारणालाई कार्यान्वयन गर्ने ढाँचा तयार पार्ने मूल