३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक आंशिक अवरुद्ध

काठमाडाैं । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला र पानीधारा क्षेत्रमा वर्षासँगै खसेको ढुङ्गासहितको पहिरोले सवारी आवागमनमा बाधा पुर्‍याएको छ। आज बिहान ५ः४५ बजे मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्ने तुइन खोलामा पहिरो खसेपछि व्यस्त सडक दुईतर्फी चल्न सकेको छैन। अहिले सो स्थानमा सडक एकतर्फी मात्र सञ्चालनमा रहेकाले सवारी साधनहरूको लामो