काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको साधारण शेयर (आइपीओ) माग भन्दा बढी आवेदन परेको छ । उक्त आइपीओमा करिब साढे १५ अर्ब रुपैयाँको आवेदन परेको छ । बुधवार सिडिएस एण्ड क्लियरिङ लिमिटेडकाअनुसार कम्पनीको आइपीओमा तीन लाख ५२ हजार ६७ जनाले आवेदन दिएका छन् । सिडिएससीका