अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

हुन्डाई नेपालले ल्यायो ‘विन्टर डिलाइट’ अभियान, यस्ता छन् आकर्षक छुट तथा सुविधाहरू

काठमाडौँ। नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाइट’ अभियान सुरु गरेको छ। २५ डिसेम्बर २०२५ देखि चल्ने यस अभियानमा हुन्डाई गाडीसँग नयाँ वर्षको सुरुवात गर्ने ग्राहकहरुलाई सिमित अवधिका लागि विविध आकर्षक छुट तथा विशेष सुविधाहरु उपलब्ध गराइनेछ। यस ‘विन्टर डिलाइट’ अभियान अन्तर्गत, ग्राहकहरुले रु। ५ लाखसम्मको