काठमाडौं । नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालय (केयू) ले संयुक्त रूपमा समुदायमा आधारित ‘सामाजिक नवप्रवर्तन तथा उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम सुरु गर्नका लागि औपचारिक साझेदारी सम्झौता गरेको छन् । यो कार्यक्रम देश र युवाको वर्तमान आवश्यकतालाई केन्द्रमा राखी नेपालमा शिक्षाको परिदृश्यलाई पुनर्परिभाषित गर्ने उद्देश्यले तयार गरिएको हो । समुदायमै गएर