अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

नेक्सन र भेन्युलाई चुनौती दिन जनवरीमा लञ्च हुँदै मारुतीको नयाँ गाडी, ब्रेजा फेसलिफ्टमा के–के नयाँ ?

काठमाडौं । मारुती सुजुकी इण्डिया लिमिटेडले नयाँ ब्रेजा फेसलिफ्ट एसयूभी लन्च गर्ने तयारी गरेको छ । भारतमा सर्वाधिक बिक्री हुने ब्रान्ड मारुती ब्रेजाको नयाँ मोडल सम्भवतः आगामी महिना जनवरीमा सार्वजनिक हुनेछ ।हालै परिक्षण (टेष्ट ड्राइइभ) का क्रममा देखिएको यो गाडी अपग्रेड फिचर सहित नयाँ डिजाइनमा देखिएको हो । ब्रेज्जा मारुती