अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

एफपीओ निष्काशन गर्दै विजय लघुवित्त, १ हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडाैं । विजय लघुवित्तले एफपीओ निष्काशन गर्ने भएकाे छ । वित्तीय संस्थाले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न पुस २१ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७