अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

नेष्डो समृद्धि लघुवित्तको साधारण सभा आह्वान, मर्जरको प्रस्ताव 

काठमाडौं । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंगलबार बसेको ११९औँ सञ्चालक समितिको बैठक अनुसार कम्पनीले पुस ३० गते वार्षिक सभा गर्ने भएको हो ।  कम्पनीले पर्वतको रोयल रिसोर्ट कुश्मामा बिहान ११:३० देखि सभा आह्वान गरेको छ ।  सभामा मुख्य एजेन्डाको रुपमा