काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार अपराह्न ३:३० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१–८२ को १६औँ वार्षिक साधारण सभा गर्ने भएको हो । कम्पनीको सचिव युज कुमार भैलका अनुसार कम्पनीले सभा पुस ३० गते काठमाडौंको गौशालामा हरेको अनुपम फुड ल्याण्ड एण्ड