अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

एनएनलजी इन्स्योरेन्सले डाक्याे साधारण सभा, लाभांश पारितसहित अरू के-के छन् एजेण्डा ?

काठमाडौं । एनएनलजी इन्स्योरेन्स कम्पनीले आफ्नो २० औँ वार्षिक साधारणसभा डाकेकाे छ। मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले यही पुस ३० गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्स सेन्टरमा दिउँसो साढे १ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि