काठमाडौं । चार दिनदेखि लगातार घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३.२७ अंकले बढेर २५ सय ८४ दशमलव ४९ बिन्दुमा रोकिएको छ । नप्से परिसूचक बढे पनि आज काराेबार रकम भने घटेकाे छ । यसदिन ३२८ कम्पनीकाे ७६ लाख ६८ हजार