३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

नेप्से २७७० को बिन्दुमा ओर्लियो: होटल र उत्पादनमूलक समूहमा सबैभन्दा धेरै गिरावट

काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ। हिजाे ७.७३ अंकले बढेकाे सेयर बजार मापक नेप्से आज २६.१६ अंकले घटेर २७ सय ७० दशमलव २६ बिन्दुमा झरेकाे छ। नेप्से परिसूचक घटे पनि यसदिन नेप्से परिसूचकमा भने सुधार देखिएकाे छ। आज ३४९ कम्पनीकाे १ कराेड