अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सिभिल लघुवित्तको २० प्रतिशत लाभांश पारीत

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारी भएको छ । लघुवित्तको दशौ वार्षिक साधारण सभाले २० प्रतिशत लाभांश पारीत गरेको हो । हिजो सम्पन्न भएको १० औं साधारण सभाले सभामा पेश भएको १९ प्रतिशत बोनश शेयर र बोनशमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद गरि कुल