बीमा क्षेत्रमा पारदर्शिता र सुशासन कायम गर्ने उद्देश्यसहित नेपाल बीमा प्राधिकरणले दाबी मूल्याङ्कनका लागि ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ सञ्चालनमा ल्याएको छ। काठमाडाैँ । नेपालको बीमा क्षेत्रमा लामो समयदेखि उठ्दै आएको छनोटको अनियमितता र विभेदको अन्त्य गर्न नेपाल बीमा प्राधिकरणले एक महत्वपूर्ण कदम चालेको छ। प्राधिकरणले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि