१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

ओरालो यात्रामा सुनको मूल्य : दुई दिनमा प्रतितोला ८ हजार ८ सयको गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि गिरावट आएको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको हो।योसँगै ओरालो यात्रामा रहेको सुनको मूल्यमा पछिल्लो दुई दिनमा कुल ८ हजार ८ सय रुपैयाँको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख