काठमाडौं । गत असोज १८ गते आएको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षति उपर निर्जीवन बीमा कम्पनीहरूले ११ करोड रुपैयाँ भन्दा बढी दाबी भुक्तानी गरेका छन् । हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७९० वटा प्रारम्भिक बीमा दाबीको कूल करिव रू. ४ अर्ब १८ करोड