अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ प्रतिशत लाभांश दिने 

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले शेयर धनीलाई गत आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य नाफाबाट शेयर धनीलाई लाभांश दिने भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीको ५ प्रतिशत कर समेत गरेर नगद लाभांश दिने भएको कम्पनीका सचिव उमा जोशीले जानकारी दिइन् । जोशीका अनुसार कम्पनीको बुधवार अपराह्न ३:३० बजे बसेको