काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीका सचिव भरत कुमार खड्काका अनुसार कम्पनीले पुस २५ गते शुक्रवार १४औँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको बुधवार ४:३० मा बसेको २३४ औँ सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । कम्पनीले सभा काठमाडौंको