अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

बाढीले ठुलो क्षति गरेको माई बेनी जलविद्युतको विद्युत् पुनः उत्पादन सुरु 

काठमाडौँ । गत असोज १७ गते देखि १९ गते गएको बाढीले क्षति गरेको माई बेनी जलविद्युत आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको छ । सामलिङ्ग पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित ९.५१ मेगावाट क्षमताको जलविद्युत आयोजना पुस १ गतेदेखि पुनः विद्युत् उत्पादन सुरु भएको हो ।  इलाममा  रहेको माई बेनी जलविद्युत आयोजनाको