काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षति उपर निर्जीवन बीमा कम्पनीहरुले साढे ५ अर्ब बढी दावी रकम बीमितहरुलाई भुक्तानी दिएका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण