काठमाडौं । चितवनको सौराहामा आगामी पुस ११ देखि १३ गतेसम्म १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजनामा महोत्सव हुन लागेको हो । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सव रत्ननगर नगरपालिकाको