कठमाडाैं । बुधबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेर उच्च बिन्दुमा पुगेकाे छ । हिजाे ताेलामा १७०० रूपैयाँ बढेकाे सुनकाे मूल्य आज पनि ७०० रूपैयाँ बढेकाे छ । नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ५९ हजार ७०० रूपैयाँ ताेकिएकाे छ । हिजाे छापावाल सुन