काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको वार्षिक साधारण सभा तय गरेको छ । कम्पनीले पुस २४ गते आफ्नो तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले रुपन्देहीको बुटवलमा रहेको क्लब डे नोभो प्रालिको सभाकक्षमा बिहान ११ बजे देखी सभा गर्ने भएको हो । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि व्यवस्था गरेको