अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

सिद्धार्थ प्रिमियरले गर्‍यो २ अर्व ६८ करोड भन्दा बढी दावी भुक्तानी

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. ले आ.व. २०८२/८३ को पहिलो ५ महिना (श्रावण देखि मसिंर) सम्ममा जम्मा २ अर्व ६८ करोड भन्दा बढी दावी भुक्तानी गरेको छ ।सो मध्ये भाद्र महिनाको अन्तिम साता जेनजी आन्दोलनको क्रममा देशका विभिन्न भागमा भएका हुलदँगा तोडफोड तथा आगजनीका कारण राष्ट्रको पूर्वाधार, उद्योग, व्यापार