३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

माछापुच्छ्रे बैंकले एनसीएचएल-ईएफटी कार्ड सर्भिसेस् मार्फत नेपालपे कार्डलाई इनेबल गर्ने

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेड र एनसीएचएल बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ । एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकको प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानद्धारा सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त सम्झौतापत्र आदानप्रदान भएको हो । एनसीएचएलको इएफटी