३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

वाणिज्य बैंक सडक टोल ट्याक्स तिर्ने कार्ड जारी गर्ने पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सडक उपयोग दस्तुर (टोल ट्याक्स) संकलन प्रक्रियालाई पूर्ण रूपमा डिजिटलाइज गर्ने प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंकले ’भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ जारी गर्दै ’क’ वर्गका वाणिज्य बैंकहरूलाई सडक टोल संकलनका लागि RFID -Radio Frequency Identification_ Chip ऋजष्उ मा आधारित प्रिपेड ट्याग वा कार्ड