अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

आइसिएफसि फाइनान्सकाे साधारण सभाबाट १५.७८ प्रतिशत लाभांश पारित

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले आफ्नो बाइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोमबार काठमाण्डौमा सम्पन्न साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५५ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को लागि बा≈य लेखापरीक्षकमा श्री “एसएआर एसोसिएट्स” चार्टर्ड