अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

लाभांश प्रस्ताव पारित गर्न एनएमबि बैंकले पुस २४ गते बोलायो साधारण सभा

काठमाडौं। एनएमबि बैंकले लाभांश प्रस्ताव स्वीकृत गर्न साधारण सभा डाकेको छ। आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले पुस २४ गते साधारण सभा गर्ने निर्णय गरेकाे हाे । बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद गरेर १० प्रतिशत प्रतिफल घोषणा गरेको छ। बुक क्लोजअघि कायम सेयरधनीले लाभांश