काठमाडौं । साहस उर्जा लिमटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २९ गतेदेखि आयोजना प्रभावितलाई निष्काशन गरेको कम्पनिको आईपीओमा आवेदन दिने आज भदौ ११ गते अन्तिम दिन हो । कम्पनीले साउन २९ गतेदेखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाको लागि १०० रुपैयाँ अंकित दरमा ३६ करोड