अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

नेप्सेमा अपि पावरको २९.३८ प्रतिशत हकप्रद सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । स्टकका अनुसार अपि पावर कम्पनी लिमिटेडको २९.३८ प्रतिशत हकप्रद बापतको ५६ लाख ७० हजार कित्ता सेयर सूचीकृत भएको हो । अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि असार १३ गते, आइतबारसम्म १ बराबर ०ः२९३८