काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मुल्य तोलामा छ सय रुपैयाँले बढेको छ । आज हिजोको तुलनामा ५ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९१ हजार ६ सय र तेजावि सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी