अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

एमालेका सचिव भीम आचार्यका भाइ मृत भेटिए

काठमाडौं । प्रदेश १ का अब बन्ने मुख्यमन्त्री नेकपा एमालेका सचिव भीम आचार्यका भाइ मृत भेटिएका छन् । आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य घरमै मृत भेटिएको प्रहरी स्रोतले जनाएको छ । आचार्य इनवरुवा नगरपालिका–३ स्थित घरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतले जनाएको छ । उनी बिहीबार बिहीबार