अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

लिबर्टी माइक्रोकाे व्यतित बीमालेख नविकरणमा १०० प्रतिशत छुट पाउने आज अन्तिम दिन

काठमाडौं । लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण र पुनर्जागरण गर्दा विलम्ब शुल्क (ब्याज÷जरिवाना) मा १०० प्रतिशतसम्म छुट दिँदै आएको छ। इन्स्योरेन्सले गत भदौ १५ गतेदेखि दिँदै आएको यो सुविधा मंसिर मसान्तसम्म मात्र लागु हुनेछ, अर्थात बीमालेख नवीकरण गर्न दिइएको यो सुविधाको आज अन्तिम दिन रहेको छ । यो