अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

लिलामी चढिसकेपछि पनि ऋणीले ब्याज तिरेमा ‘असल कर्जा’ बनाउन पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक पल्ट लिलामीमा चढिसकेको कर्जा पनि ऋणीले ब्याज तथा किस्ता तिर्न थालेमा त्यसलाई पुन: ‘असल कर्जा’मा वर्गीैकरण गर्न बाटो खोलिदिएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको परिपत्रमा यस्तो व्यवस्था गरिएको हो । अहिले धेरै बैंकले धितो लिलामी सुरु गरे पनि त्यस्तो धितो