काठमाडौं । नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजार मूल्य वृद्धि भएको भन्दै डिजेल, मट्टीतेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बुद्धी गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दुई रुपैयाँ बढाएको छ । अब डिजेल र मट्टीतेलको मूल्य लिटरको