अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

माधव नेपालले भने दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भए एमालेमा फकिन्छौँ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भए एमालेमा फर्किने बताएका छन् । चन्द्रागिरि रिसोर्टमा आफूनिकट नेताहरूसँग बैठक बस्नुअघि विगतमा आफूसँग रहेका एमालेका नौ स्थायी कमिटी सदस्यहरूलाई बोलाएर आगामी १० औँ महाधिवेशनबाट ७० वर्षे उमेरहद हटाए आफू निःशर्त एकता गरी एमालेमा फर्कने बताएका