अर्थ पथ « Arthapath.com
१० असार २०८३, बुधबार

Author: अर्थ पथ

सोमबार सेयर बजारमा सामान्य सुधार, नेप्से ६ अंकले बढ्दा करिव साढे ३ अर्बको कारोबार

काठमाडाैं । लगातार ३ काराेबार दिनपछि साेमबार सेयर बजारमा सामान्य सुधार देखिएकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक ६.७४ अंकले बढेर २६ सय ०१ दशमलव ६१ बिन्दुमा रोकिएको छ । नेप्से परिसूच बढे पनि आज काराेबार रकम भने घटेकाे छ । आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार