३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

२०८२ को वित्तीय ऐना : बैंकमा पैसाको पहाड, बजारमा हाहाकार ! ७८ खर्ब थुप्रिँदा पनि किन बढेन लगानी ?

काठमाडौं । वि.सं. २०८२ साल नेपालको वित्तीय क्षेत्रका लागि निकै उतारचढाव र रूपान्तरणको वर्ष रह्यो। यस वर्ष वित्तीय क्षेत्रका प्रमुख नियामक निकायहरूले नयाँ नेतृत्व पाएका छन्। नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक किरण पण्डित चयन भएका छन्, जसले केन्द्रीय बैंकको उच्च व्यवस्थापनलाई पूर्णता दिएको छ। यस वर्ष