अर्थ पथ « Arthapath.com
१० असार २०८३, बुधबार

Author: अर्थ पथ

नेपालकै पहिलो लन्ड्री लाउन्ज एलजीद्वारा सञ्चालन

काठमाडौं । सिजी इलोक्ट्रटोनिक्स ले आफ्नो साझेदार क्लासी क्लिन सँग मिलेर एलजी द्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज काठमाडौँको कार्यविनायक, भैंसेपाटीमा सञ्चालनमा ल्याएको छ। लन्ड्री लाउन्ज भनेको एलजी का प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित एक आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणा हो। एलजी लन्ड्री लाउन्जले अत्याधुनिक एलजी प्रोफेसनल उपकरणहरू र आकर्षक भिजुअल