काठमाडौँ । साताको चौथो दिन आज बुधवार शेयर बजार सामान्य अङ्कले ओरालो लागेका छ । यस दिन उतार चढावका बिच शेयर बजार ४.२३ अङ्कले ओरालो लागेर बजार बन्द भएको छ । आज बिहान २४८९.०९ अंकमा खुलेको बजार उच्चार चढावका बिच २४१४.६२ अंकमा आइपुगेर बजार बन्द भएको छ । हिजो मंगलबार शेयर बजारमा दुई