अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

चिलिमे जलविद्युतका अधिकांश सूचक घटे, नाफा ६ प्रतिशत घट्दा प्रतिशेयर आम्दानी ११.१७ रुपैयाँमा झर्यो

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५.८७ प्रतिशत घटेर ७० करोड १८ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले दुख नाफा ७४ करोड ५५ लाख ९० हजार रुपैयाँ आर्जन गरेको थियो । गत आवको असार मसान्तसम्म कम्पनीको