अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

नेपालमै कोरोनाको खोप उत्पादन गर्ने गठबन्धन सरकारको घोषणा !

काठमाडौं । सरकारले खोप उत्पादनका लागि नेपालमै “भ्याक्सिन ल्याब” स्थापना गर्न पहल गर्ने योजना अघि सारेको छ । आज गठबन्धन दलहरूको संयुक्त सरकारको साझा न्यूनतमक कार्यक्रम सार्वजनिक गर्दै यस्तो प्रस्ताव अघि सारिएको हो । यसअघि रूस सरकारले नेपालमै उनीहरुको खोप उत्पादन गर्न सघाउने प्रस्ताव गरेको समाचार आएका थिए । रूसले