काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । साउन २५ गते सोमबार सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाले सञ्चालक उक्त प्रस्तावलाई पारित गरेको हो । कम्पनीले सर्वसाधारणमा प्रमियम मूल्यमा ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । सभाले आर्थिक वर्ष २०७५–०७६