काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १६०.८७ प्रतिशत बढेर १ करोड ७३ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशत बढेर १० करोड ९५ लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । समीक्षा