२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

सुनचाँदीको भाउ स्थिर

काठमाडौँ । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । यस दिन सुन चाँदी स्थिर रहँदै आइतबारकै मूल्य छापावाला सुन प्रतितोला ९२ हजार तेजाबी सुन ९१ हजार ५ सयमा कारोबार भएको थियो । चाँदी आज स्थिर रुहदै प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो