साताको अन्तमि कारोबार दिन बिहिबार पनि सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १.६६ अंकले घटेर २६ सय ७ दशमलव ३७ बिन्दुमा रोकिएको छ । बुधबार पनि नेप्से परिसूचक ७.८६ बिन्दुले घटेर २६ सय ६ दशमलव २० बिन्दुमा कायम भएको थियो । नेप्सेसँगै यसदिन कारोबार