अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

आईएमई लाइफले घाेषणा गर्‍यो १०.५२६३ प्रतिशत नगद लाभांश

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश घोषणा गरको छ । कम्पनीकाे बिहीबार साँझ ५ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १०.५२६३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक