अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, १ डलर किन्न कति तिर्नु पर्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ